Logo

५० सुरक्षाकर्मीसहित १०० जनामा कोरोना संक्रमण



Spread the love

१५ भदौ, काठमाडौँ । सोमबार बिहिबार जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना सुरक्षाकर्मीसहित १०० जना कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताए । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्