Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१५ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

सोमबार बिहानैसम्म कुनै पनि कोरोना संक्रमित भेटिएका छैन् । हिजो आइतबार १ हजार २ सय २१ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता १ हजार २ सय २१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ३७२, चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, भक्तपुरका ४५ महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४,ललितपुरका १२ झापा र डोटीका ११/११ जना, मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५८२
मोरङ– १,४३०
सुनसरी– ७२६
उदयपुर– १४५
इलाम– ९९
पाँचथर– १५
तेह्रथुम– ३०
धनकुटा– ३९
भोजपुर– ११
खोटाङ– ३४
ओखलढुङ्गा– ४०
सोलुखुम्बु– १३
शंखुवासभा– २१
ताप्लेजुङ– १८
पर्सा– १,७४७
बारा– ९५४
रौतहट– १,८८०
सर्लाही– १,६४१
मोहत्तरी–१,२८६
धनुषा– १,५२८
सिराहा– ४८४
सप्तरी– ७५०
चितवान– ६६९
धादिङ– २२३
रसुवा– १८
नुवाकोट– ८२
सिन्धुपाल्चोक– ९८
दोलखा– ५१
रामेछाप– ६९
काभ्रेपलाञ्चोक– २०४
ललितपुर– ६०३
भक्तपुर– ४५५
काठमाडौँ– ४,२३४
सिन्धुली– ७१
मकवानपुर–४६६
पूर्वी नवलपरासी– २६६
तनहुँ– २६४
स्याङ्जा– ३२९
पर्वत– ११०
बाग्लुङ– ३०७
कास्की– ३२७
लमजुङ– १८३
गोरखा– १६१
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४३४
रुपन्देही– ९३६
पाल्पा– ५९१
कपिलवस्तु– १,१४८
अर्घाखाँची– ३५९
गुल्मी– ३८८
प्यूठान– ४५६
दाङ– ७१५
रोल्पा– ८२
पूर्वी रुकुम– ४६
बाँके–९५४
बर्दिया– ३५४
सल्यान– ३१७
सुर्खेत– ७२३
दैलेख– १०५४
जाजरकोट– ५७
पश्चिम रुकुम– ५०
कालिकोट– ९१
जुम्ला– १३२
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,५०१
कञ्चनपुर– ६५८
डडेल्धुरा– ३३९
डोटी– ११२
अछाम– ८७०
बाजुरा– ६२४
बझाङ– ३९४
बैतडी– ३४२
दार्चुला– ५७

प्रतिक्रिया दिनुहोस्