Logo

भरतपुरमा अर्का एकजना कोराना संक्रमितको मुत्यु



Spread the love

१५ भदौ, काठमाडौं। चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोराना संक्रमित ज्यान गएको छ । मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् ।

निमोनिया र स्वासप्रस्वासमा समस्या भएको ती पुरुषको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

भदौ २ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्