Logo

होम आइसोलेसनमा बसेका रुपन्देहीका कोरोना संक्रमितको मृत्यु



Spread the love

१५ भदौ,काठमाडौं । होम आइसोलेसनमै रुपन्देहीमा अर्का एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको राति ९ बजे मृत्यु भएको हो ।

ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्