Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ८ लाख ५० हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ५० हजार ५ सय ४४ जनाको मृत्यु भएको छ भने २ करोड ५३ लाख ८३ बढी संक्रमित भएका छन् । १ करोड ७७ लाख ५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २२१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ४ सय ३० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ६,१७३,३२८
२. ब्राजिल – ३,८६२,३११
३. भारत – ३,६२४,६१३
४. रुस – ९९०,३२६
५. पेरु- ६४७,१६६
६. दक्षिण अफ्रिका – ६२५,०५६
७. कोलोबिया– ६०७,९३८
८. मेक्सिको – ५९५,८४१
९. स्पेन – ४५५,६२१
१०. चिली – ४०९,९७४
११. अर्जेन्टिना – ४०८,४२६
१२. इरान – ३७३,५७०
१३. यू.के – ३३४,४६७
१४ . साउदी अरबिया – ३१४,८२१
१५. बंगलादेश – ३१०,८२२
६१. नेपाल – ३८,५६१

प्रतिक्रिया दिनुहोस्