Logo

नेपाल प्रहरीका ७२ जना डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)



Spread the love

१५ भदौ, काठमाडौं ।  नेपाल प्रहरीले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले एक सूचना निकाल्दै, प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

थप सूचीमा हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्