Logo

चीनमा भेटिए कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु



Spread the love

एजेन्सी । केही दिनयता चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु थपिएका छन् । चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

केही हप्तायता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना देखिएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्