Logo

काठमाडौं महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण



Spread the love

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्