Logo

डा. भोला रिजाललाई कोरोना संक्रमण



Spread the love

१५ भदाै, काठमाडाैँ – डाक्टर भोला रिजाललाई कोरोना संक्रमण भएको छ । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि रिजाल दम्पति ह्याम्स हस्पिटल भर्ना भएका छन् ।

डाक्टर रिजालका अनुसार शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्‍नी दुबैलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्