Logo

नेपालमा १६० दिनपछि अन्तर्राष्ट्रिय उडान खुल्यो



Spread the love

१६ भदौ, काठमाडौं । विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिएपछि नेपालमा स्थगित भएको अन्तर्राष्ट्रिय उडान आजदेखि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन हुनु भन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो ।

नयाँ उडान तालिकाअनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् ।

दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्