Logo

रुपन्देहीमा थपिए ६३ जना कोरोना संक्रमित



Spread the love

१६ भदौ, काठमाडौं । रुपन्देहीमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तिलोत्तमाका नयाँ संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्