Logo

२४ घण्टा यता उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

१६ भदौ, काठमाडाैँ । पछिल्लो २४ घण्टा यता काठमाडाैँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडाैँमा ३९३ जना, भक्तपुरमा ३०  जना र ललितपुर ५८ जना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्