Logo

लागूऔषध तस्करलाई गोली हानेर मार्न फिलिपिनो राष्ट्रपतिको आदेश



Spread the love

एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लागूऔषध तस्करहरुमाथि गोली हानेर मार्ने आदेश दिएका छन् ।

मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक गरिएको मन्तव्यमा उनले सार्वजनिक रुपमै भन्सार कार्यालयका उच्च अधिकारीहरुलाई गोलि हानेर मार्ने आदेश दिएका हुन् ।

राष्ट्रपति दुतेर्तेले तस्करहरुको हत्या गर्न बारम्बार आदेश दिँदै आएका थिए । उनी र राष्ट्रिय प्रहरीले फिलिपिन्समा लागूऔषध विरोधी अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्