Logo

६ जिल्लमा थपिए ३५ जना कोरोना संक्रमित



Spread the love

१७ भदौ, चितवन । बुधबार नेपालमा थप ३५ जनामा कोरोना संक्रमण थपिएका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिईन ।

चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षण गर्दा २८ जना चितवनसहित अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका छन् ।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६, चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला, राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिला, नवलपरासीका २ पुरुष र एक महिला, धनुषा, रुपन्देही, सिरहा र बारा १/१ जना देखिएको छन् ।

प्रतिक्रिया दिनुहोस्