Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१७ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ६१ हजार १ सय ३६ जनाको मृत्यु भएको छ भने २ करोड ५८ लाख ९८ बढी संक्रमित भएका छन् । १ करोड ८१ लाख ९१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २३९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११६४
ब्राजिल -११६६
रसिया -१२३
पेरु -१२४
इटली -८
जर्मनी -१०
भारत -१०२५
बेलायत -३
चिलि -३२
इरान -१०१
अर्जेन्टिना -२५९
स्पेन -५८
पाकिस्तान -४
साउदी अरेबिया -३२
मेक्सिको -२५६
फ्रान्स -२६
टर्की -४७
बंगलादेश -३५
युक्रेन -४८
दक्षिण अफ्रिका -११४
कोलम्बिया -३८९
फिलिपिन्स -३९
इजिप्ट -१९
कजाकस्तान -६५
इन्डोनेसिया -८८
क्यानडा -६
रोमानिया -६०
ओमान -४
बोलिभिया -६१
इक्वेडर -१५
बेलारुस -५
नेदरल्याण्ड -६
ग्वाटेमाला -१८
कुबेत -३
बेल्जियम -१
स्विडेन -५
जापान -१७
कतार -१
इराक -८१
पानामा -१६
डेमोसियन रिपब्लिक -२८
इजरायल -१८
पोर्चुगल -२
नाइजेरिया -१०
अर्मेनिया -२
अल्जेरिया -८
किर्गिस्तान- १
भेनेजुयला -५
होन्डुरस -१५
मोरक्को -४३
उव्जेकिस्तान -३
स्विजरल्याण्ड- ५
नेपाल -११
अफगानिस्तान- ४
कोस्टा रिका -७
सर्बिया -२
इथियोपिया -१९
अजरबैजान -२
पोल्याण्ड -१९
माल्दोभा -१३
अस्ट्रिया -१
अस्ट्रेलिया -५
एल साल्भाडोर- ७
चेक्भिया -१
प्यालेस्टाइन- ७
बोस्निया -११
लेबनान -४
क्यामरुन-३
डेनमार्क- १
ग्रिस -५
जाम्बिया -२
क्रोएसिया -१
डिआरसी -१
नर्थ मेसोडोनिया- १
बुल्गेरिया -१३
मडागास्कर -३
लिबिया -५
अल्वानिया -६
मलेसिया -१
हाइटी -२
माल्दिभ्स- १
फ्रेन्च गुयना- १
नामिबिया -६
जिम्बाबे -१
हंगरी -१
मोन्टेग्रो -२
हङकङ -१
निकारगुवा -४
इस्वातिनी -३
सुरीनाम -१
क्युबा -१
ट्युनिसिया -३
सिरिया -४
अंगोला- १
यमन -४
सियरा लियोनी -१
गुयना -२
मार्टिन्युकि -१
टर्कस् एण्ड क्यासोस- १
ट्रिनिडाड एण्ड टोबागो -५
साइप्रस -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्