Logo

एकै जिल्लामा थपिए ६४ जना कोरोना संक्रमित



Spread the love

१७ भदौ, वीरगञ्ज । वीरगञ्जमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको ४ सय ९० जनाको पीसीआर परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पाइएको हो।

थपिएका संक्रमित मध्य पर्साका १३ र बाराका ५० जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

यसअघि पर्सामा २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्