Logo

वीर अस्पतालमा कोरोना संक्रमणबाट १७ वर्षीय युवकको मृत्यु



Spread the love

१७ भदौ, काठमाडौँ। वीर अस्पतालमा कोरोना संक्रमणबाट एक युवकको ज्यान गएको छ । सर्लाही निवासी १७ वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो।

झुण्डिएर आत्महत्या प्रयास गरेपछि उनलाई उपचारका लागि भदौ १० गते वीर अस्पताल ल्याईएको थियो।

उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्