Logo

प्रधानमन्त्री ओलीलाई सिन्जो आबेले दिए धन्यवाद



Spread the love

काठमाडौं । सिन्जो आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

उक्त समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।बुधबार बिहान रिट्वीट गर्दै आबेले ओलिलाई धन्यवाद दिएका छन् । साथै, जापान नेपालको पुरानो सम्बन्ध थप विकसित हुने बताए।

प्रतिक्रिया दिनुहोस्