Logo

नेपालमा थपिए ११ सय २० जना कोरोना संक्रमित, थप १२ जनाको मृत्यु



Spread the love

१७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११२० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्