Logo

काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए



Spread the love

१७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११२० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३५० भक्तपुरका ९ र ललितपुरका २९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्