Logo

नेकपाको सचिवालय बैठक आज बस्दै



Spread the love

१८ भदौ, काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । अघिल्लो शनिवार नै बैठक राखिएको भएपनि सचिवालय सदस्यको सम्पर्कमा रहेका केहीमा कोरोना संक्रमण देखिएपछि आजका लागि सारिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्