Logo

अस्पतालमा बस्यो प्रेम, छोराछोरीले गरिदिए बाबुआमाको बिहे !



Spread the love

एजेन्सी । भारतको मध्यप्रेदशको एक वृद्ध अस्पतालमा उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ एक वृद्धासँग माया बस्यो । यी दुईबीचको प्रेम देखेर उनीहरुले सन्तानले विवाह गरिदिए । दुलहाको उमेर ७० वर्ष छ भने दुलहीको ५५ वर्ष ।

वास्तवमा ७० वर्षकी ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना थिए ।

त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । तीन दिनपछि दुबैजनाले विवाह गर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्