Logo

भारतमा पछिल्लो २४ घन्टामा थपिए ८३ हजार कोरोना संक्रमित



Spread the love

एजेन्सी । एकैदिन भारतमा करिब ८३ हजार कोरोना भाइरस संक्रमित थपिएका छन् । भएको छ । बुधबार एकै दिन भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका हुन् ।
यो संख्या विश्वमै अहिलेसम्म एकै दिनमा एकै देशमा पुष्टि भएको उच्च संंख्या हो ।

भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय नाघेको छ । त्यहाँ एक महिनामै २९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । कोरोनाबाट भारतमा अहिलेसम्म ६७ हजार ४ सय ८६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्