Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १० देश कुन-कुन हुन् ?



Spread the love

१८ भदौ, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ८ लाख ६७ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ६७ हजार २ सय ९४ जनाको मृत्यु भएको छ भने २ करोड ६१ लाख ७६ बढी संक्रमित भएका छन् ।१ करोड ८४ लाख ४१ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २५१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ३ सय १६ जनाको मृत्यु भएको छ भने २ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ । कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ६,२९०,७३७
२. ब्राजिल – ४,००१,४२२
३. भारत – ३,८५३,४०६
४. रुस – १,००९,९९५
५. पेरु- ६६३,४३७
६. कोलोबिया– ६३३,३३९
७. दक्षिण अफ्रिका –६३०,५९५
८. मेक्सिको – ६१०,९५७
९. स्पेन – ४७९,५५४
१०. अर्जेन्टिना – ४३९,१७२
६१. नेपाल – ४१,६४९

प्रतिक्रिया दिनुहोस्