Logo

६ जिल्लामा थपिए ९५ जना कोरोना संक्रमित



Spread the love

१८ भदौ, वीरगञ्ज । बिहिबार प्रदेश १ का ६ जिल्लामा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ काे सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा समान २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्