Logo

नेपालमा कोरोना संक्रमण बढ्दाे, थपिए १२ सय २८ जना संक्रमित



Spread the love

१८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२२८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४२हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्