Logo

काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिए



Spread the love

१८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२२८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३५७ भक्तपुरका ४२ र ललितपुरका ४६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्