Logo

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने



Spread the love

१९ भदौ, काठमाडौं। नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले वामदेव गौतमको नाम सिफारिस गर्दैछ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्