Logo

नेपालमा कोरोना संक्रमण बढ्दाे, थपिए १३ सय ५९ जना संक्रमित



Spread the love

१९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १३६३८ पिसिआर परीक्षणमा थप १३५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्