Logo

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण



Spread the love

१९ भदाै, ललितपुर – पुल्चोकको भीड नियन्त्रणमा खटिएका प्रहरीका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो भीड नियन्त्रणमा खटिएका मध्ये एक जना प्रहरी इन्स्पेक्टर सहित १८ जनामा कोरोना संक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्