Logo

१७ प्रहरीसहित २० जनामा कोरोना संक्रमण



Spread the love

१९ भदौ, नेपालगञ्ज । शुक्रबार बाँके जिल्लामा ठुलो संख्यामा प्रहरी कार्यालयका १७ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल, नेपालगञ्जले दोस्रो लटको विवरणमा सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालयका १७ जनासहित २० जनामा कोरोना देखिएको हो ।यसअघि दिउँसो दुई बजे सार्वजनिक पीसीआर रिपाेर्टमा जिल्लामा ४० जनालाई कोरोना देखिएको थियो। त्यसमा पनि चार जना प्रहरी थिए।

प्रतिक्रिया दिनुहोस्