Logo

भारत र चीनका रक्षामन्त्रीबीच रुसमा भेटवार्ता



Spread the love

एजेन्सी। भारत र चीनले सीमा विवाद समाधान गर्न कुटनीतिक पहल थालेको छ ।

सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच सांघाई सहयोग संगठनको बैठकमा क्रममा रुसमा भेटवार्ता भएको हो ।

चीनका रक्षामन्त्री वी हेङफी र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच सीमा विवादमा समाधान खोज्ने विषयमा २ घण्टा २० मिनेट छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्