Logo

विश्वमा सबैभन्दा धेरै जोखिम रहेका १५ देश कुन-कुन हुन् ?



Spread the love

२० भदौ, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ८ लाख ७९ हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।

उक्त भाइरसले विश्वभर ८ लाख ७८ हजार १ सय ७५ जनाको मृत्यु भएको छ भने २ करोड ६७ लाख ७५ बढी संक्रमित भएका छन् । १ करोड ८८ लाख ८५ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २७१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । 

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?

१. अमेरिका – ६,३८९,४१३
२. ब्राजिल – ४,०९१,८०१
३.भारत – ४,०२७,७१८
४.रुस – १,०२०,३१०
५. पेरु- ६७६,८४८
६. कोलोबिया – ६५०,०६२
७ . दक्षिण अफ्रिका -६३५,०७८
८. मेक्सिको- ६२३,०९०
९. स्पेन – ५१७,१३३
१०.अर्जेन्टिना – ४६१,८८२
११. चिली – ४१८,४६९
१२. इरान- ३८२,७७२
१३. यू.के -३४२,३५१
१४. बंगलादेश -३२१,६१५
१५. दक्षिण अरबिया- ३१९,१४१
५९. मा नेपाल – ४५,२७७

प्रतिक्रिया दिनुहोस्