Logo

आफ्नै बाबुआमा माथि मादक पदार्थ सेवन गरी खुकुरी प्रहार



Spread the love
भोजपुरमा छोराको खुकुरी प्रहार बाट बावु घाइते - Emakalu Online

२१ भदौ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा आफ्नै बुवा आमामाथि मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ झ्याङ्गाझिटी्मा उक्त घटना भएको हो। ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। बुबा श्याम कुमार तामाङ ५३ वर्ष र आमा विष्णु तामाङ ४८ वर्ष सामान्य घाइते भएको प्रहार गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्