Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२१ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ८३ हजार ६ सय १८ जनाको मृत्यु भएको छ भने २ करोड ७० लाख ६० बढी संक्रमित भएका छन् । १ करोड ९१ लाख ६० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २७१ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७०७
ब्राजिल -६१९
रसिया -११०
पेरु -१३३
इटली-१६
भारत -१०४४
बेलायत -१२
चिलि -५७
इरान -११०
अर्जेन्टिना -११६
पाकिस्तान -४
साउदी अरेबिया -३४
मेक्सिको -५२२
टर्की -५६
बंगलादेश -३५
युक्रेन -५०
क्यानडा -२
दक्षिण अफ्रिका -१०१
कोलम्बिया -२६८
फिलिपिन्स- ५३
इजिप्ट -१८
डोमोसियन रिपब्लिक -१९
इराक -६३
इन्डोनेसिया -१०८
रोमानिया -३८
बोलिभिया -५५
इक्वेडर- ५०
बेलारुस -४
ग्वाटेमाला -२०
कुबेत -३
बेल्जियम -२
कतार- १
नेदरल्याण्ड -४
युएई -१
जापान -१९
पानामा -१२
इजरायल -१४
पोर्चुगल -५
नाइजेरिया -३
बहराइन -१
अर्मेनिया -४
अल्जेरिया -१०
होन्डुरस -३०
उव्जेकिस्तान -५
नेपाल- ९
केन्या -५
सर्बिया -२
कोस्टा रिका -९
भेनेजुयला -८
इथियोपिया -१७
अजरबैजान -२
पोल्याण्ड -१३
मोरक्को -३७
माल्दोभा -१६
अस्ट्रेलिया -११
चेक्भिया -२
एल साल्भाडोर- ८
प्यालेस्टाइन -७
बोस्निया -१२
दक्षिण कोरिया -२
लेबनान -४
पाराग्वे -१४
ग्रिस -१
क्रोएसिया -२
सेनेगल -१
सुडान -९
मडागास्कर -१
लिबिया -१०
नर्थ मेसोडोनिया -५
बुल्गेरिया -६
अल्वानिया- ६
ताजिकिस्तान -१
हंगरी -३
मोन्टेग्रो -१
सुरीनाम -१
काबो भेर्डे -१
युगान्डा -४
स्लोभेनिया -१
सिरिया -३
अंगोला -२
दक्षिण सुडान -१
बहमास -५
जमैका -१
ट्रिनिडाड एण्ड टोबागो- २
उर्बा -१
यमन -१
रियुनियन -१
टोगो -१
गुयना -१
न्युजिल्याण्ड -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्