Logo

मछिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टेसम्म तानिने



Spread the love

२१ भदौ, काठमाडौं । आज रातो मछिन्द्रनाथको रथलाई पुल्चोकवाट सोह्रखुट्टे पाटीसम्म तानिदैछ । दिउसो तीन बजे स्वास्थ्य मापदण्ड पूरा गरेर सीमित ब्यक्तिको सहभागितामा रथ तान्न लागिएको हो।

यसपालि सांकेतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेको छ ।

जात्राका अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नखःत्या अर्थात भोज नबोलाउन र नजान आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्