Logo

पर्यटनमन्त्री योगेश भट्टराईद्वारा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग



Spread the love

२१ भदौ, काठमाडौं। एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सहयोग गरेका छन् । आज उनले जन्मदिनको अवसर पारेर खातुनलाई पचास हजार नगद प्रदान गरेका हुन् ।

कक्षा ९ मा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर उनले सहयोग गरेका हुन् ।

त्यस्तै, मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्