Logo

प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षकलाई कोरोना संक्रमण



Spread the love

२१ भदौ, काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । 

अर्याल हाल प्रदेश प्रहरी कार्यालयकै क्वार्टरमा छन् । उनमा स्वास्थ्य अवस्था सामान्य नै रहेको निर्देशक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्