Logo

काठमाडौं उपत्यकामा ३५४ कोरोना संक्रमित थपिए



Spread the love

२१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९८० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका २९० भक्तपुरका ३२ र ललितपुरका ३२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्