Logo

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारलाई कोरोना संक्रमण



Spread the love

२१ भदाै, काठमाडाैँ – स्वास्थ्य तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पनि होम क्वारेन्टिनमा बसेका छन् ।

परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएछि आँफु होम क्वारेन्टिनमा बसेको र आफ्ना कामहरू घरबाट नै गरेको मन्त्री ढकालले उल्लेख गरेका छन् ।

मन्त्रीले बताएअनुसार उनी तीन दिनदेखि क्वारेन्टिनमा बसिरहेका छन् । उनले ५ दिन क्वारेन्टिनमा बसेर पिसिआर गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्