Logo

४३ जनाको कोरोना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण



Spread the love

२१ भदौ, बर्दिया । आइतबार चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने बर्दियामा रहेको उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ ।

बर्दियामा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना बाँसगडीमा रहेको सिजी फुड्स कम्पनीमा कार्यरत कर्मचारी हुन् ।

उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण भएकामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्