Logo

ललितपुरका मेयरको ‘घाँटी रेटीदिन्छु’ भने संजय पक्राउ



Spread the love

२१ भदौ, ललितपुर । ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटीदिन्छु भनी सार्वजनिक अन्तर्वार्ता दिने दिने संजय शाक्य पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने शाक्यले रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीबार पुल्चोकमा भएको घटना सम्बन्धमा उनले मेयरको घाँटी रेट्ने अभिव्यक्ति दिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

रातो मत्सेन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीबार पुल्चोकमा भएको घटना सम्बन्धमा उनले मेयरको घाँटी रेट्ने अभिव्यक्ति दिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्