Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२२ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ८७ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ८८ बढी संक्रमित भएका छन् । १ करोड ९३ लाख ७० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि २७९ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४३२
ब्राजिल -४५६
रसिया- ६१
पेरु -१५१
इटली -७
भारत -१००८
बेलायत -२
चिलि -४१
इरान -१३९
अर्जेन्टिना -१२०
पाकिस्तान -२
साउदी अरेबिया -३२
मेक्सिको -४७५
टर्की -५३
बंगलादेश -३२
युक्रेन -३५
क्यानडा -२
दक्षिण अफ्रिका- ११०
कोलम्बिया -२५६
फिलिपिन्स -८५
इजिप्ट -१९
डोमोसियन रिपब्लिक- ५
इराक -९०
इन्डोनेसिया -८५
रोमानिया -४३
बोलिभिया -५५
बेलारुस -६
ग्वाटेमाला -७
कुबेत -४
बेल्जियम -५
ओमान -२३
कतार- १
नेदरल्याण्ड -२
जापान -८
पानामा -११
इजरायल -१२
पोर्चुगल -२
नाइजेरिया- ३
बहराइन -३
अर्मेनिया -२
अल्जेरिया- ७
होन्डुरस -२२
उव्जेकिस्तान- ४
अफगानिस्तान- ३
नेपाल -९
केन्या -३
सर्बिया -१
अस्ट्रिया -१
भेनेजुयला -८
इथियोपिया -२१
अजरबैजान -३
पोल्याण्ड -७
मोरक्को -३२
अस्ट्रेलिया- ५
चेक्भिया -५
एल साल्भाडोर- ७
प्यालेस्टाइन -४
बोस्निया -४
दक्षिण कोरिया -१
लेबनान -४
पाराग्वे -२३
ग्रिस -४
क्रोएसिया -१
मडागास्कर- १
सुडान -१
जाम्बिया -३
लिबिया -१३
नर्थ मेसोडोनिया -३
बुल्गेरिया -५
अल्वानिया -४
डिआरसी -१
नामिबिया -२
हाइटी -२
मोन्टेग्रो -१
डिजीबाउटी- १
मोजाबिक्यु -१
रुवान्डा -१
सुरीनाम -१
क्युबा -९
युगान्डा -२
सिरिया -४
बहमास -१
जमैका- २
ट्रिनिडाड एण्ड टोबागो- १
माली -१
रियुनियन- २
म्यानमार -१
चाड -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्