Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२२ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज सोमबार बिहानसम्म कुनै पनि कोरोना संक्रमण देखिएका छैन् । हिजो आइतबार ९ सय ८०जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको

२४ घण्टा याता ९ सय ८० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका २९०, सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, ललितपुर, भक्तपुरमा ३२/३२ जनाचितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१/२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११/११ जना, धनुषा, धादिङ र बझाङका १०/१० जना, रौतहटका ८ जना, दोलखा र तनहुँका ७/७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६/६ जना, सर्लाही, गोरखा र जुम्लाका ५/५ जना, कपिलवस्तु र प्युठानका ४/४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३/३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २/२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ६८७
मोरङ– १,७००
सुनसरी– १०६०
उदयपुर– १५४
इलाम– १००
पाँचथर– १७
तेह्रथुम– ३२
धनकुटा– ४४
भोजपुर– १५
खोटाङ– ४०
ओखलढुङ्गा– ५७
सोलुखुम्बु– १३
शंखुवासभा– ४२
ताप्लेजुङ– १९
पर्सा– १,९५७
बारा– १,२०८
रौतहट– १,९३३
सर्लाही– २,०४४
मोहत्तरी–१,४३०
धनुषा– १,७५७
सिराहा– ५४२
सप्तरी– ८४३
चितवान– १०४९
धादिङ– २७९
रसुवा– २०
नुवाकोट– ९५
सिन्धुपाल्चोक– ११२
दोलखा– ८२
रामेछाप– ९४
काभ्रेपलाञ्चोक– २४७
ललितपुर– ८९७
भक्तपुर– ६८८
काठमाडौँ– ६,३२६
सिन्धुली– ८९
मकवानपुर–६०४
पूर्वी नवलपरासी– ३४५
तनहुँ– ३२३
स्याङ्जा– ३५८
पर्वत– ११२
बाग्लुङ– ३२१
कास्की– ४५३
लमजुङ– २५०
गोरखा– २४५
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५३
पश्चिम नवलपरासी– ४५०
रुपन्देही– १,२५७
पाल्पा– ६२६
कपिलवस्तु– १,१७४
अर्घाखाँची– ३९३
गुल्मी– ५०४
प्यूठान– ४६६
दाङ– ७७४
रोल्पा– ८३
पूर्वी रुकुम– ४७
बाँके–१११८
बर्दिया– ३९३
सल्यान– ३२२
सुर्खेत– ८१८
दैलेख– १०८४
जाजरकोट– ६३
पश्चिम रुकुम– ५३
कालिकोट– ११५
जुम्ला– २००
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,६४२
कञ्चनपुर– ६५७
डडेल्धुरा– ३४७
डोटी– १४७
अछाम– ९३५
बाजुरा– ६२५
बझाङ– ४९२
बैतडी– ३५०
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्