Logo

ट्राफिक प्रहरीलाई कुटपिट गर्ने एक जनामा कोरोना संक्रमण



Spread the love

२२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना देखिएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्