Logo

अर्जुन कपुरकी प्रेमिका मलाइका अरोडालाई पनि कोरोना संक्रमण



Spread the love

एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । साथै अर्जुनकी प्रेमिका मलाइका अरोडा पनि कोरोना संक्रमित भएकी छन् ।

मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, ‘हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म सेल्फ आइसोलेशनमा छु र म स्वस्थ तथा बलियो बनेर रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्