Logo

भारत र चीनका सैनिकबीच लद्दाखमा टक फायरिङ



Spread the love

एजेन्सी । चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् ।

चीनको सरकारी मिडियाले स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि जवाफमा फायरिङ गरेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमले सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोप टक फायरिङ भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्