Logo

रुसले बनाएको भ्याक्सिन भारतसहितका पाँच देशले परीक्षण गर्ने



Spread the love
FILE PHOTO

एजेन्सी। कोरोनाभाइरस विरुद्ध रुसले बनाएको खोपको परीक्षण भारतसहितका पाँच देशले गर्ने भएको छ । भ्याक्सिनको तेस्रो चरणको परीक्षण भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट, फिलिपिन्स र ब्राजिलमा गर्न लागिएको हो ।

नतिजा अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने अनुमान गरिएको छ ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण भने रुसमै गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्