Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

कास्कीका कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु



२३ भदौ, कास्की। कास्कीमा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका एक निवासी ६३ वर्षीया महिलाको आज वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा मृत्यु भएको हो ।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनमा भाद्र १९ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्