Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

तेलुगूका चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन



एजेन्सी। साउथ इण्डियन (तेलुगू)का चर्चित कलाकार जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षको उमेरमा आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातबाट निधन भएको हो ।

जयप्रकाश कमेडी र क्यारेक्टर कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए ।

जयप्रकाश रेड्डीले सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्